गाईको भोट हलगोरुमा !

चितवन । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीको चुनाव चिह्न हो हलगोरू । सो पार्टीसहित ६ मधेसी पार्टीले एकता गरेर राजपा नेपाल गठन गरेका छन् । चितवनमा हलगोरू चिह्न लिएका कुनै पनि उम्मेदवार उठेका थिएनन् । तर, मतदाताले उम्मेदवार नै नभएको चिह्नमा गाई सम्झेर मत हालेका छन् । हलगोरूसँग मिल्दोजुल्दो चुनाव चिह्न राप्रपाको छ । जसले गर्दा … Continue reading गाईको भोट हलगोरुमा !